प्रेरित 1:25 - नेपाली नयाँ संशोधित संस्करण25 र त्यो यस सेवा र प्रेरितको काममा प्रवेश गर्न सकोस्, जुन सेवाबाट यहूदा भड्केर आफ्नो निज ठाउँमा मर्यो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अनि त्यसले यो प्रेरितको सेवाको काम गर्न सकोस्, जुन सेवाका निम्ति छानिएको ठाउँ छोडेर यहूदा आफ्नो निज ठाउँमा गयो।” Viz kapitola |