प्रेरित 1:12 - नेपाली नयाँ संशोधित संस्करण12 तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसपछि तिनीहरू जैतुन डाँडा छोडेर यरूशलेमतिर लागे। त्यहाँदेखि यरूशलेमसम्म आधा घण्टा जतिको बाटो छ। Viz kapitolaपवित्र बाइबल12 त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम सहरदेखि झण्डै एक शब्बाथको बाटो टाढा पर्दछ। Viz kapitola |