२ तिमोथी 4:4 - नेपाली नयाँ संशोधित संस्करण4 र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले त सत्य कुराहरूलाई सुन्नै सक्दैनन् तर दन्त्यकथाहरू सुन्नचाहिँ मन पराउँछन्। Viz kapitolaपवित्र बाइबल4 मानिसहरूले सत्य सुन्न छाड्नेछन्। तिनीहरू झूटा कथाहरूकै पछि लाग्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्। Viz kapitola |