Online Bible

- Reklamy -




२ तिमोथी 4:3 - नेपाली नयाँ संशोधित संस्करण

3 किनकि यस्‍तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्‍न चाहनेछन्‌ र आफ्‍नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मानिसहरूले अब साँचो शिक्षालाई सहँदैनसहने बेला पनि आउँदै छ। तिनीहरू त आफ्‍नै इच्‍छाहरूका पछि लाग्‍नेछन्। तिनीहरूले आफूलाई मज्‍जा लाग्‍ने कुरा सुनाउने शिक्षकहरूलाई नै धेरै बोलाउने गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्‍न चाहेका कुराहरू भन्‍नेछन्।

Viz kapitola kopírovat




२ तिमोथी 4:3

Následuj nás:

Reklamy


Reklamy