२ तिमोथी 4:20 - नेपाली नयाँ संशोधित संस्करण20 इरास्तस कोरिन्थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्थामा छोडें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 इरास्तस कोरिन्थमा नै बसेका छन्। त्रोफिमस बिरामी भएका हुनाले उनलाई मैले मिलेटसमा नै छोडें। Viz kapitolaपवित्र बाइबल20 इरास्तस कोरिन्थमै बसे। अनि मैले त्रोफिमसलाई मिलेतसमा छोडिराखें। ऊ अलिक बिसन्चो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 इरास्तस कोरिन्थमा नै बसे; अनि मैले त्रोफिमसलाई मिलेटसमा बिरामी अवस्थामा नै छोडेँ। Viz kapitola |