२ तिमोथी 3:8 - नेपाली नयाँ संशोधित संस्करण8 यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेजस्तै, यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यी मानिसहरू भ्रष्ट दिमागका र नक्कली विश्वासका हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यान्नेस र याम्ब्रेसले जसरी मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको त बुद्धि नै बिग्रेको छ र विश्वासै हराएका छन्। Viz kapitolaपवित्र बाइबल8 जेन्नस र जेम्ब्रसलाई नै सम्झ। तिनीहरू मोशाको विरूद्ध थिए। यी मानिसहरू पनि त्यस्तै हुन्। तिनीहरू सत्यका विरोधी हुन्। तिनीहरूको विचार बहकिएको छ। तिनीहरू सत्यको अनुशरण गर्न चुकेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जसरी यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्ट भएको हुन्छ, र विश्वासमा साँचो हुँदैनन्। Viz kapitola |