२ तिमोथी 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 जुन स्त्रीहरू सिक्न त सधैँ सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 ती स्वास्नी-मान्छेहरूले सिक्न त सधैँ नै सिकिरहन्छन् तर सत्य भने कहिले चिन्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल7 ती स्त्रीहरू सदैव नयाँ शिक्षाहरू सिक्न चाहन्छन् तर तिनीहरू सत्यलाई पूर्णरूपले बुझ्न कहिल्यै पनि योग्य हुँदैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यस्ता स्त्रीहरू सधैँ सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्। Viz kapitola |