२ तिमोथी 3:5 - नेपाली नयाँ संशोधित संस्करण5 भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले भक्तिको भेष त लिन्छन् तर यसको शक्तिलाई चाहिँ लिंदैनन्। यस्ता मानिसहरूबाट पनि तिमी अलग्गै बस। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको “सेवा” गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू। Viz kapitola |