२ तिमोथी 3:17 - नेपाली नयाँ संशोधित संस्करण17 ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमेश्वरको मानिसले सबै असल कामहरू गर्न सक्ने होस् भनेर नै धर्मशास्त्र दिएको हो। Viz kapitolaपवित्र बाइबल17 परमेश्वरको प्रत्येक सेवक धर्मशास्त्रको प्रयोग गरेर तयार हुनेछ अनि हर किसिमको उत्तम कार्य गर्न उसलाई आवश्यक हरेक कुरा प्राप्त हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जसद्वारा परमेश्वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्। Viz kapitola |