२ तिमोथी 3:11 - नेपाली नयाँ संशोधित संस्करण11 मेरा सतावटहरू र मेरा कष्टहरू एन्टिओखियामा, आइकोनियनमा र लुस्त्रामा ममाथि के पर्न आयो र कस्ता-कस्ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 एन्टिओखिया, आइकोनियन र लुस्त्रामा मैले भोगेको दु:ख तिमीले राम्ररी बुझेका छौ। तर प्रभुले नै मलाई ती सबै आपत्हरूबाट बचाउनुभयो। Viz kapitolaपवित्र बाइबल11 तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घट्नाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 सतावटहरू, कष्टहरू; एन्टिओखियामा, आइकोनियममा र लुस्त्रामा ममाथि जे-जे घटना घटेका थिए; अनि मैले सहेका के कस्ता सतावटहरू थिए, यी सबै विषयमा थाहा छ। तरै पनि परमेश्वरले मलाई ती सबैबाट छुटकारा दिनुभयो। Viz kapitola |