Online Bible

- Reklamy -




२ तिमोथी 3:10 - नेपाली नयाँ संशोधित संस्करण

10 अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्‍वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्‍थिरता देखेका छौ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तर तिमीले चाहिँ मेरो शिक्षा, मेरो चालचलन र विचारलाई लिएका छौ। मेरो विश्‍वास, सहने शक्ति, प्रेम र धैर्यलाई मानेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्दछौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोड़दिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर तिमीलाई मेरो शिक्षा, मेरो जीवनको तरिका, मेरो उद्देश्य, विश्‍वास, धीरज, प्रेम, सहनशीलता,

Viz kapitola kopírovat




२ तिमोथी 3:10

Následuj nás:

Reklamy


Reklamy