२ तिमोथी 3:1 - नेपाली नयाँ संशोधित संस्करण1 तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 आखिरी दिनहरूमा दु:खका समयहरू आउनेछन् भनेर तिमीलाई थाहा हुनुपर्दछ। Viz kapitolaपवित्र बाइबल1 यो याद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्। Viz kapitola |