Online Bible

- Reklamy -




२ तिमोथी 2:8 - नेपाली नयाँ संशोधित संस्करण

8 मरेकाहरूबाट जीवित हुनुभएको दाऊद वंशका येशू ख्रीष्‍टलाई सम्‍झना गर, मैले प्रचार गरेको सुसमाचार यही हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मरेकोबाट बिउँतनुभएका राजा दाऊदका सन्‍तान येशू ख्रीष्‍टलाई सम्‍झिराख। यही नै मैले प्रचार गरेको सुसमाचार हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 येशू ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशूलाई मृत्यु पछि बौराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मरेकाहरूबाट जीवित पारिनुभएको दावीदको वंश, येशू ख्रीष्‍टलाई सम्झ। मैलै प्रचार गर्ने सुसमाचार यही हो।

Viz kapitola kopírovat




२ तिमोथी 2:8

Následuj nás:

Reklamy


Reklamy