Online Bible

- Reklamy -




२ तिमोथी 2:26 - नेपाली नयाँ संशोधित संस्करण

26 र तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्‍कनेछन्, जसले तिनीहरूलाई त्‍यसको इच्‍छाअनुसार चल्‍नलाई कैदी बनाएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यसरी तिनीहरू आफ्‍ना होशमा आएर शैतानको फन्‍दाबाट उम्‍कन पाउनेछन् किनभने उनीहरूलाई शैतानले आफ्‍नो कामको लागि पक्रेर राखेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 अनि तिनीहरूले चेतना पाऊन् र शैतानको पासोबाट उम्कन सकून्, जसमा शैतानले तिनीहरूलाई त्यसको इच्छा पूरा गर्नलाई कैदी बनाएको छ।

Viz kapitola kopírovat




२ तिमोथी 2:26

Následuj nás:

Reklamy


Reklamy