Online Bible

- Reklamy -




२ तिमोथी 2:24 - नेपाली नयाँ संशोधित संस्करण

24 प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्‍य शिक्षक, सहनशील,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 प्रभुको सेवकले झगडा गर्नुहुँदैन। ऊ सबैसँग मिल्‍ने हुनुपर्दछ अनि शिक्षा दिन सक्‍ने र सबै कुरा सहन सक्‍ने हुनुपर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। ऊ सहनशील हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 प्रभुको सेवकले झगडा गर्नैहुँदैन, तर हरेकप्रति दयालु, निपूर्ण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ।

Viz kapitola kopírovat




२ तिमोथी 2:24

Následuj nás:

Reklamy


Reklamy