Online Bible

- Reklamy -




२ तिमोथी 2:22 - नेपाली नयाँ संशोधित संस्करण

22 यसकारण जवानीका अभिलाषाहरू त्‍याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्‍वास, प्रेम र शान्‍तिको लक्ष्य राख।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 जवानीमा आउने नराम्रा इच्‍छाहरूलाई छोडेर शुद्ध मनले परमेश्‍वरलाई सहायता मागी पुकार्नेहरूसँग उहाँको अघिअघि ठीक ठहरिने कुरामा विश्‍वास, प्रेम र शान्‍तिमा लाग।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसकारण जवानीका खराब अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाम लिनेहरूसित धार्मिकता, विश्‍वास, प्रेम र शान्तिको पछि लाग।

Viz kapitola kopírovat




२ तिमोथी 2:22

Následuj nás:

Reklamy


Reklamy