२ तिमोथी 2:19 - नेपाली नयाँ संशोधित संस्करण19 तर परमेश्वरको दृढ़ जग खड़ै रहन्छ, र त्यसमा यो छाप लागेको छ, “प्रभुले आफ्ना जतिलाई चिन्नुहुन्छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर परमेश्वर आफैंले लगाएको उहाँको जग सधैँ बलियो भएर रहिरहन्छ। यसमा लेखिएकै छ: “प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ,” अनि “परमेश्वरका नाउँ लिने सबै खराब कामहरूबाट अलग रहनुपर्दछ।” Viz kapitolaपवित्र बाइबल19 तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।” अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोड्नु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तैपनि परमेश्वरको जग दृढपूर्वक खडा नै रहन्छ; जसमा यस्ता अक्षरहरूले मोहर लगाइएको छ: “प्रभुले तिनीहरूलाई चिन्नुहुन्छ, जो उहाँका आफ्नाहरू हुन्,” र “प्रभुको नाम स्वीकार गर्ने हरेक जन दुष्टताबाट अलग हुनैपर्छ।” Viz kapitola |