Online Bible

- Reklamy -




२ तिमोथी 2:10 - नेपाली नयाँ संशोधित संस्करण

10 यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्‍छु, ताकि तिनीहरूले पनि अनन्‍त महिमासहित ख्रीष्‍ट येशूमा भएको मुक्ति प्राप्‍त गर्न सकून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसकारण परमेश्‍वरले छानेकाहरू येशू ख्रीष्‍टमा भएको चहकिलो र सधैँभरि रहने मुक्ति पाउन सकून् भनेर म तिमीहरूका लागि सबै कुरा सहन सक्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूका निम्ति ख्रीष्‍ट येशूमा भएको अनन्त महिमासहितको मुक्ति पाऊन् भनेर म हरेक कुरा सहन्छु।

Viz kapitola kopírovat




२ तिमोथी 2:10

Následuj nás:

Reklamy


Reklamy