२ तिमोथी 1:17 - नेपाली नयाँ संशोधित संस्करण17 तर तिनी रोम आएपछि धुँइधुँइती खोजेर मलाई भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उनी रोममा आउने बित्तिकै धुइँ-धुइँती मलाई खोजेर भेट्टाइछोडे। Viz kapitolaपवित्र बाइबल17 अँहँ, जब उनी रोममा आए मलाई नभेटुन्जेल उनले मलाई निरन्तर खोजिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर जब तिनी रोममा आए, मलाई नभेट्टाउन्जेल परिश्रमसाथ मेरो खोजी गरे। Viz kapitola |