२ तिमोथी 1:11 - नेपाली नयाँ संशोधित संस्करण11 यसै सुसमाचारको निम्ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्त भएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमेश्वरले मलाई यही सुसमाचार सुनाउन प्रचारक, प्रेरित र शिक्षक हुन खटाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल11 त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि यही सुसमाचारको लागि म एक प्रचारक, प्रेरित र शिक्षकको रूपमा नियुक्त गरिएको छु। Viz kapitola |