२ थेसलोनिकी 3:13 - नेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूचाहिँ भाइ हो, भलाइ गर्नमा थकित नहोओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दाजुभाइहरू, तिमीहरू भलाइ गर्न कहिले पनि नथाक। Viz kapitolaपवित्र बाइबल13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! असल कार्यहरू गर्न कहिल्यै नथाक। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूचाहिँ भलाइ गर्नमा कहिल्यै नथाक। Viz kapitola |