२ थेसलोनिकी 3:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्यसले नखाओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 काम नगर्नेहरूलाई खान पनि नदिनू भनेर हामीले तिमीहरूसँग हुँदै भनेका थियौं। Viz kapitolaपवित्र बाइबल10 हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, “यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।” Viz kapitola |