२ थेसलोनिकी 2:1 - नेपाली नयाँ संशोधित संस्करण1 भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टका आगमनको विषयमा र उहाँलाई भेट्न हामी एकसाथ भेला हुने विषयमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाजुभाइहरू, हाम्रा प्रभु येशू ख्रीष्ट फेरि आउनुहुनेछ, उहाँकहाँ हामी भेला हुनेछौं। तर हामी तिमीहरूलाई बिन्ती गर्दछौं, Viz kapitolaपवित्र बाइबल1 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, हाम्रा प्रभू येशू ख्रीष्टको आगमन बारे हामीले केही कुरा भन्नु छ। हामी त्यस बेलाको कुरा गर्न चाहन्छौं जब हामी उहाँसित एक साथ भेट गछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई बिन्ती गर्दछौँ। Viz kapitola |