Online Bible

- Reklamy -




२ शमूएल 9:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तब दाऊदले शाऊलको नोकर सीबालाई आफूकहाँ बोलाउने हुकुम गरेर त्‍यसलाई भने, “म तेरा मालिकका नातिलाई शाऊल र उनको घरानाका सबै सम्‍पत्ति दिँदैछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तब राजाले शाऊलको चाकर सीबालाई बोलाएर भने, “म तेरा मालिकको नाति मपीबोशेतलाई शाऊल र तिनको घरानाको सबै सम्‍पत्ति दिँदै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब राजाले शाऊलको नोकर सीबालाई बोलाइपठाए र त्यसलाई भने, “मैले तेरा मालिक शाऊलका नातिलाई शाऊल र तिनका परिवारका सारा सम्पत्ति दिएको छु।

Viz kapitola kopírovat




२ शमूएल 9:9

Následuj nás:

Reklamy


Reklamy