Online Bible

- Reklamy -




२ शमूएल 9:7 - नेपाली नयाँ संशोधित संस्करण

7 दाऊदले भने, “नडराऊ। म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्‍छु। म तिमीलाई तिम्रा बाजे शाऊलका सबै जग्‍गाजमिन फर्काइदिनेछु। तिमी मेरा टेबिलमा बसेर मसँगै खानेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 दाऊदले भने, “नडराऊ, तिम्रा पिता जोनाथनका खातिर म तिमीलाई दया गर्नेछु। तिम्रा बाजे शाऊलका सबै जग्‍गा-जमिन म तिमीलाई फर्काइदिनेछु र मसित भोजन गर्न तिमीलाई सधैँ स्‍वागत छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधैँ मसँगै टेबलमा बसेर खानेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 दावीदले तिनलाई भने, “नडराऊ, किनकि म तिम्रा पिता जोनाथनको खातिर तिमीमाथि निश्‍चय नै दया देखाउनेछु। म तिम्रो हजुरबुबा शाऊलका सबै जग्गाजमिन तिमीलाई फर्काइदिनेछु। अनि तिमी मसँगै मेरो टेबुलमा सधैँ खानेछौ।”

Viz kapitola kopírovat




२ शमूएल 9:7

Následuj nás:

Reklamy


Reklamy