Online Bible

- Reklamy -




२ शमूएल 9:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तब राजाले मानिसहरू पठाएर लो-देबारदेखि अम्‍मीएलका छोरा माकीरको घरबाट उनलाई झिकाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 दाऊद राजाले उनलाई बोलाउन पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 त्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मीएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देबार पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण राजा दावीदले तिनलाई लो-देबारबाट अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन पठाए।

Viz kapitola kopírovat




२ शमूएल 9:5

Následuj nás:

Reklamy


Reklamy