२ शमूएल 9:4 - नेपाली नयाँ संशोधित संस्करण4 राजाले सोधे, “उनी कहाँ छन्?” अनि सीबाले जवाफ दियो, “उनी लो-देबारमा अम्मीएलका छोरा माकीरका घरमा छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दियो, “तिनी लो-देबारमा अम्मीएलको छोरो माकीरको घरमा छन्।” Viz kapitolaपवित्र बाइबल4 राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?” सीबाले राजालाई भने, “उनी लो-देबारका अम्मीएलका छोरा मकीरका घरमा छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दिए, “तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन्।” Viz kapitola |