Online Bible

- Reklamy -




२ शमूएल 9:2 - नेपाली नयाँ संशोधित संस्करण

2 शाऊलको घरानामा सीबा नाउँ भएको एक जना नोकर थियो। त्‍यसलाई दाऊदले बोलाइपठाए। राजाले सोधे, “के तँ सीबा होस्‌?” त्‍यसले जवाफ दियो, “हजूरको दास सीबा म नै हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 शाऊलको घरानामा सीबा नाउँ गरेको एउटा चाकर थियो। त्‍यसलाई दाऊदको अघि हाजिर हुन बोलाइयो। राजाले सोधे, “के तँ सीबा होस्?” त्‍यसले जवाफ दियो, “हजुरको सेवामा हाजिर छु, आज्ञा होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 शाऊलका परिवारमा एकजना सीबा नामका नोकर थिए। दाऊदका सेवकहरूले सीबालाई दाऊदको अघि बोलाए। राजा दाऊदले सीबालाई भने, “के तिमी नै सीबा हौ?” सीबाले भने, “ज्यू, म तपाईंको सेवक सीबा हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 शाऊलको घरानाका एक जना सीबा नामको नोकर थियो। तिनीहरूले त्यसलाई दावीदको सामु देखा पर्न बोलाए, तब राजाले त्यसलाई भने, “के तँ सीबा होस्?” त्यसले जवाफ दियो, “हजुर, तपाईंको सेवक, म उही हुँ।”

Viz kapitola kopírovat




२ शमूएल 9:2

Následuj nás:

Reklamy


Reklamy