२ शमूएल 9:12 - नेपाली नयाँ संशोधित संस्करण12 मपीबोशेतको मीका नाउँ भएको एक जना सानो छोरो थियो। सीबाको घरानाका सबै जना मपीबोशेतका नोकर भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मपीबोशेतको मीका नाम गरेको एउटा छोरो थियो। सीबाको परिवारमा सबै जना मपीबोशेतका चाकर थिए। Viz kapitolaपवित्र बाइबल12 मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मपीबोशेतको मीका नाम भएको एउटा सानो छोरा थियो। सीबाका घरानाका सबै सदस्यहरू मपीबोशेतका सेवक थिए। Viz kapitola |