Online Bible

- Reklamy -




२ शमूएल 9:1 - नेपाली नयाँ संशोधित संस्करण

1 दाऊदले सोधे, “के शाऊलका घरानाको कोही बाँचेको छ, जसलाई म जोनाथनको खातिर दया देखाउन सक्‍छु?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एक दिन दाऊदले सोधे, “के शाऊलको घरानाको कोही बाँचेको छ? कोही छ भने जोनाथनको खातिर म उसलाई दया गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

1 दाऊदले सोधे, “के शाऊलका परिवारका कुनै सदस्य जीवित छन्? जोनाथनको कारणले म उ प्रति दयालु बन्न चाहान्छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दावीदले सोधे, “जोनाथनको खातिर शाऊलको घरानामा के कोही छोडिएको छ, जसलाई म दया देखाउन सकूँ?”

Viz kapitola kopírovat




२ शमूएल 9:1

Následuj nás:

Reklamy


Reklamy