Online Bible

- Reklamy -




२ शमूएल 8:3 - नेपाली नयाँ संशोधित संस्करण

3 यसबाहेक यूफ्रेटिस नदीको किनारमा आफ्‍नो अधीन फेरि राख्‍नलाई गइरहेको बेलामा सोबाका राजा, रहोबका छोरा हददेजेरलाई पनि दाऊदले जिते।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तब उनले रहोबको छोरो सिरियाको सोबा राज्‍यको राजा हददेजेरलाई हराए। त्‍यस बेला हददेजेर, यूफ्रेटिस नदीको माथिल्‍लो इलाकामा आफ्‍नो अधिकार फेरि जमाउन अघि बढिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 रहोबका छोरा हददेजेर सोआका राजा थिए। यूफ्रेटिस नदी क्षेत्रमा अधिकार जमाउन लाग्दा दाऊदले हददेजेरलाई परास्त गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसबाहेक दावीदले सोबाका राजा, रहोबका छोरा हददेजेरलाई हराए। हददेजर यूफ्रेटिस नदीको इलाकामा आफ्नो अधिकार जमाउनलाई गएका थिए।

Viz kapitola kopírovat




२ शमूएल 8:3

Následuj nás:

Reklamy


Reklamy