२ शमूएल 8:16 - नेपाली नयाँ संशोधित संस्करण16 सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 योआब, जसकी आमा सरूयाह थिइन्, उनी सेनापति थिए; अहीलूदको छोरो यहोशापात लेखापाल थिए। Viz kapitolaपवित्र बाइबल16 सरूयाहका छोरा योआब सेनाका कप्तान थिए। अहिलूदका छोरा यहोशापात लेखपाल थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। Viz kapitola |