Online Bible

- Reklamy -




२ शमूएल 8:14 - नेपाली नयाँ संशोधित संस्करण

14 अनि फर्कंदा तिनले एदोमभरि छाउनीहरू राखे, र सबै एदोमीहरू तिनका अधीनमा भए। यसरी दाऊद जहाँ-जहाँ गए त्‍यहाँ-त्‍यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उनले एदोमभरि फौजी छाउनीहरू बसाले र एदोमीहरू उनका अधीनमा भए। परमप्रभुले दाऊदलाई सबै ठाउँमा विजयी गराउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 दाऊदले एदोममा सैनिक छाउनीहरू बनाए। एदोमका सम्पूर्ण क्षेत्रमा सैनिक छाउनी बनाए। एदोमका सबै मानिसहरू दाऊदका सेवक बने। परमप्रभुले दाऊदलाई जता-ततै विजय दिलाउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनले एदोमभरि सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।

Viz kapitola kopírovat




२ शमूएल 8:14

Následuj nás:

Reklamy


Reklamy