Online Bible

- Reklamy -




२ शमूएल 8:12 - नेपाली नयाँ संशोधित संस्करण

12 ती हुन्‌: एदोम, मोआब, अम्‍मोनीहरू, पलिश्‍ती र अमालेकीहरू। सोबाका राजा रहोबका छोरा हददेजेरबाट लिएका लूटका माल पनि अर्पण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 एदोम, मोआब, अम्‍मोन, पलिश्‍त र अमालेकबाट ल्‍याएका सुन र चाँदीहरू र हददेजेरबाट लूटेका सामानमध्‍येबाट पनि यस कामको निम्‍ति छुट्ट्याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 दाऊदले अराम, मोआब, अम्नोन, पलिश्ती अमालेकहरूलाई हराए। सोबाका राजा रहोबको छोरा हददेजेरलाई पनि हराए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 ती देशहरू एदोम, मोआब, अम्मोनी, पलिश्ती, र अमालेकी थिए। तिनले सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका मालसामानहरू पनि अर्पण गरे।

Viz kapitola kopírovat




२ शमूएल 8:12

Následuj nás:

Reklamy


Reklamy