२ शमूएल 7:8 - नेपाली नयाँ संशोधित संस्करण8 “यसैले मेरो दास दाऊदलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेड़ाहरूका पछिपछि लाग्नबाट बोलाएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “यसर्थ मेरो सेवक दाऊदलाई यसो भन् कि म सर्वशक्तिमान् परमप्रभुले त्यसलाई भन्दै छु, ‘मैले तँलाई भेडाका खर्कबाट लिएर मेरो प्रजा इस्राएलको राजा बनाएँ। Viz kapitolaपवित्र बाइबल8 “मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “यसकारण अब मेरो सेवक दावीदलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ। Viz kapitola |