Online Bible

- Reklamy -




२ शमूएल 7:25 - नेपाली नयाँ संशोधित संस्करण

25 अब हे परमप्रभु परमेश्‍वर, आफ्‍नो दास र त्‍यसको घरानासित गर्नुभएको प्रतिज्ञाअनुसार सधैँभरि गर्नुहोस्‌। तपाईंले भन्‍नुभएजस्‍तै गर्नुहोस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 “अब हे परमप्रभु परमेश्‍वर, तपाईंले म र मेरा सन्‍तानलाई गर्नुभएको प्रतिज्ञा सदाको निम्‍ति पूरा गर्नुहोस् र जे गर्ने वचन दिनुभएको थियो, त्‍यो पूरा गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 “अहिले, परमप्रभु परमेश्वर, तपाईंले मेरो निम्ति केही गरिदिने वचन दिंदैहुनुहुन्छ, तपाईंको सेवकलाई र मेरा परिवारका सन्तानलाई। यसबेला दया गरी आफ्नो वचनलाई पूरा गर्दै मेरा परिवारलाई राजवंश बनाइदिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 “यसकारण अब हे याहवेह परमेश्‍वर, तपाईंले आफ्नो सेवक र उसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदैव कायम राख्नुहोस्। तपाईंले प्रतिज्ञा गर्नुभएझैँ गर्नुहोस्!

Viz kapitola kopírovat




२ शमूएल 7:25

Následuj nás:

Reklamy


Reklamy