Online Bible

- Reklamy -




२ शमूएल 7:21 - नेपाली नयाँ संशोधित संस्करण

21 तपाईंका वचनको खातिर र आफ्‍नो इच्‍छाअनुसार नै तपाईंले यो महान्‌ काम गर्नुभएको छ र आफ्‍नो दासलाई यो बताउनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तपाईंको इच्‍छा र अभिप्राय यही थियो र मलाई शिक्षा दिन यी सबै महान् कार्य गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 तपाईंले यो महान काम गर्नु हुनेछ किनभने तपाईंले त्यो गर्छु भन्नु भएको छ, अनि तपाईंले यो तपाईंको इच्छा अनुसार गर्नु हुनेछ। तपाईं चाहनुहुन्छ मैले यी सबै कुराहरू जान्न सकौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तपाईंको वचनको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि आफ्नो सेवकलाई यस बारेमा जान्‍न दिनुभएको छ।

Viz kapitola kopírovat




२ शमूएल 7:21

Následuj nás:

Reklamy


Reklamy