२ शमूएल 7:20 - नेपाली नयाँ संशोधित संस्करण20 “अनि अब दाऊद अरू बढ्ता के भन्न सक्छ र? किनभने तपाईंले आफ्नो दासलाई राम्ररी चिन्नुहुन्छ, हे परमप्रभु परमेश्वर! Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तपाईंलाई अरू म के बिन्ती गरूँ! म तपाईंको दासलाई तपाईं राम्ररी चिन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल20 मेरा मालिक, तपाईंलाई थाहै छ म सेवक बाहेक केहि होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “दावीदले तपाईंलाई अरू बढी के भन्न सक्छ र? किनकि हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकलाई चिन्नुहुन्छ। Viz kapitola |