२ शमूएल 7:15 - नेपाली नयाँ संशोधित संस्करण15 तर मैले मेरो प्रेम शाऊलबाट हटाएझैँ, जसलाई मैले तेरो बाटोदेखि पन्छाएँ, म मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर मैले शाऊलबाट मेरो समर्थन फिर्ता लिएझैँ त्यसबाट फिर्ता लिनेछैनँ; मैले शाऊललाई हटाएर तँलाई राजा बनाएँ। Viz kapitolaपवित्र बाइबल15 तर म उसलाई प्रेम गर्न छोडदिनँ। मेरो कृपा दृष्टि उ माथि रहन्छ। मेरो माया र दया शाऊलबाट हट्यौ। मैले तिमीलाई काखी च्याप्दा शाऊललाई टाढा बनाएँ। म तिम्रा परिवारलाई चाहि यसो गर्दिन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ, जसरी शाऊलबाट आफ्नो प्रेम हटाएको थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ। Viz kapitola |