Online Bible

- Reklamy -




२ शमूएल 7:11 - नेपाली नयाँ संशोधित संस्करण

11 अनि मेरो प्रजा इस्राएलमाथि न्‍यायकर्ताहरू नियुक्त गरेको समयदेखि यसो, तिनीहरूलाई दुष्‍ट मानिसहरूले अत्‍याचार गर्नेछैनन्‌। म तँलाई तेरा सबै शत्रुहरूदेखि विश्राम पनि दिनेछु। “‘परमप्रभुले तेरो राजघराना स्‍थापना गर्नुहुनेछ भनी परमप्रभुले तँलाई भन्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मैले मेरा प्रजा इस्राएलमाथि शासकहरू नियुक्त गरेदेखि नै यसो गर्दैआएको थिएँ। म तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूबाट पनि विश्राम दिनेछु। “ ‘याहवेहले तँलाई यो घोषणा गर्नुहुन्छ, याहवेह आफैँले तेरा निम्ति राजघराना स्थापित गर्नुहुनेछ:

Viz kapitola kopírovat




२ शमूएल 7:11

Následuj nás:

Reklamy


Reklamy