२ शमूएल 5:25 - नेपाली नयाँ संशोधित संस्करण25 दाऊदले परमप्रभुको आज्ञाबमोजिम गरे, अनि पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्म खेदेर धपाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 दाऊदले परमप्रभुका आज्ञाअनुसार गरे र पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्मै खेदे। Viz kapitolaपवित्र बाइबल25 परमप्रभुले आज्ञा गरे जस्तै दाऊदले गरे। अनि तिनले पलिश्तीहरूलाई हराए। तिनले गेबा देखि गेजेरसम्म खेदेर मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यसकारण याहवेहले भन्नुभएझैँ दावीदले गरे। तिनले पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्मै आक्रमण गरेर मारे। Viz kapitola |