Online Bible

- Reklamy -




२ शमूएल 5:19 - नेपाली नयाँ संशोधित संस्करण

19 तब दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म पलिश्‍तीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्‍तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले मलाई विजयी गराउनुहुनेछ?” परमप्रभुले जवाफ दिनुभयो, “हुन्‍छ, आक्रमण गर्‌, म तँलाई विजयी गराउनेछु!”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 दाऊदले परमप्रभुलाई सोध्दै भने, “के म पलिश्तीहरूसँग युद्ध गर्न निस्कौं? पलिश्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?” परमप्रभुले दाऊदलाई भन्नु भयो, “निश्चय जाऊ, म पलिश्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यसकारण दावीदले याहवेहसँग यसो भन्दै सल्‍लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले जवाफ दिनुभयो, “जा, किनकि म पलिश्तीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्पिदिनेछु।”

Viz kapitola kopírovat




२ शमूएल 5:19

Následuj nás:

Reklamy


Reklamy