२ शमूएल 5:12 - नेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुले तिनलाई इस्राएलमाथि राजा हुनलाई स्थिर गर्नुभयो, अनि तिनको राज्य आफ्नो प्रजा इस्राएलको निम्ति उच्च पार्नुभयो भनी दाऊदले अब थाहा पाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसरी परमप्रभुले आफूलाई इस्राएलमाथि राजा सुदृढ गर्नुभएछ र आफ्ना प्रजाको खातिर आफ्नो राज्यको उन्नति गराउँदै हुनुहुन्छ भनी दाऊदले थाहा पाए। Viz kapitolaपवित्र बाइबल12 तब दाऊदले बुझे कि परमप्रभुले तिनलाई साँच्चै इस्राएलको राजा बनाउनु भएको छ। दाऊदले यो पनि बुझे कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्राएलका मानिसहरूको खातिर दिनु भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो। Viz kapitola |