२ शमूएल 4:9 - नेपाली नयाँ संशोधित संस्करण9 दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र त्यसका भाइ बानाहलाई जवाफ दिए, “परमप्रभु, जसले मलाई मेरा सबै कष्टबाट छुटाउनुभयो, जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र त्यसका भाइ बानालाई जवाफ दिए, “मलाई मेरा सबै कष्टबाट छुटाउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी म साँच्चै भन्दछु। Viz kapitolaपवित्र बाइबल9 तर दाऊदले रेकाब र उसका भाइ बानालाई भने, “परमप्रभु शाश्वत हुनुहुन्छ, निश्चय नै उहाँले मलाई धेरै बिपत्तीहरूबाट बचाउनु भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब दावीदले बेरोती रिम्मोनका छोरा रेकाब र त्यसको भाइ बानाहलाई जवाफ दिए, “मलाई हरेक विपत्तिबाट छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, Viz kapitola |