२ शमूएल 3:9 - नेपाली नयाँ संशोधित संस्करण9 अब यदि दाऊदको निम्ति परमप्रभुले शपथ खाएर ‘गर्छु’ भन्नुभएको कुरालाई पूरा गर्न म सकेसम्म गर्दिनँ भने, परमेश्वरले मप्रति कठोर व्यवहार गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9-10 परमप्रभुले यसरी प्रतिज्ञा गर्नुभएको थियो, म शाऊल र तिनका वंशको हातबाट राज्य खोस्नेछु र दाऊदलाई यहूदा र इस्राएल दुवैका राजा बनाउनेछु र उनले देशको एक कुनादेखि अर्को कुनासम्म राज्य गर्नेछन्। अब यो कुरो पूरा गरिन्छ भने परमप्रभुले मलाई नाश पारून्!” Viz kapitolaपवित्र बाइबल9-10 अब म प्रतिज्ञा गर्छु म त्यो साँच्चै नै बनाउँछु कि परमेश्वर जे कुराहरू भन्नु हुन्छ त्यो हुनेछ। परमप्रभुले भन्नु भएको छ कि उहाँले शाऊलको परिवारबाट राज्य खोसेर दाऊदलाई दिन्छु। यहूदा र इस्राएलको राजा दाऊद हुन्छ भनेर परमप्रभुले सोचिसक्नु भएको छ। तिनले दानदेखि बेर्शेबा सम्म शासन गर्नेछन्। यदि मैले त्यसो हुनलाई सहयोग गरिन भने म आशा गर्छु परमेश्वरले मलाई हानि गर्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि मैले दावीदसँग परमेश्वरले उहाँलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएजस्तै शाऊलको घरानाबाट राज्य सारेर दानदेखि बेर्शेबासम्म इस्राएल र यहूदामाथि दावीदको सिंहासन स्थापित गरिन भने, Viz kapitola |