Online Bible

- Reklamy -




२ शमूएल 3:36 - नेपाली नयाँ संशोधित संस्करण

36 मानिसहरूले यो कुरा बुझे, र तिनीहरू सहमत भए। राजाले गरेका सबै कुरामा तिनीहरू प्रसन्‍न भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 मानिसहरूले कुरा बुझे र सन्‍तोष माने। वास्‍तवमा राजाले गरेका हरेक कुरामा तिनीहरू खुसी हुन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 सबै मानिसहरूले हेरिरहेका थिए अनि तिनीहरू राजा दाऊदले गरेका कार्यसँग सन्तुष्ट थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 सबै मानिसहरूले यो कुरा मनमा राखे, र खुशी भए; वास्तवमै राजाले गरेको हरेक कुराले तिनीहरूलाई खुशी तुल्यायो।

Viz kapitola kopírovat




२ शमूएल 3:36

Následuj nás:

Reklamy


Reklamy