२ शमूएल 3:33 - नेपाली नयाँ संशोधित संस्करण33 राजाले अबनेरको निम्ति यो विलापको गीत गाए: “के अबनेर अपराधी भएझैँ मर्नुपर्यो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 र अबनेरको निम्ति राजाले यो विलापको गीत गाए: “किन अबनेर एक मूर्खझैँ मारिनुपर्यो? Viz kapitolaपवित्र बाइबल33 राजा दाऊदले अबनेरको मलामी जाँदा दुःखको गीत गाएः “के अबनेर मूर्ख अपराधी झै मरे? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 राजाले अबनेरको निम्ति यो शोकको गीत गाए: “के अबनेर अपराधीजस्तै भएर मर्नुपर्नेथियो र? Viz kapitola |