Online Bible

- Reklamy -




२ शमूएल 3:32 - नेपाली नयाँ संशोधित संस्करण

32 तिनीहरूले अबनेरलाई हेब्रोनमा गाड़े, र अबनेरको चिहानमा राजा साह्रै रोए। अनि सबै मानिसहरू पनि तिनीसँग रोए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 हेब्रोनमा अबनेरलाई गाडे र चिहानमा दाऊद राजा उच्‍च सोरले रोए र तिनीसँग सबै मानिसहरू पनि रोए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे; अनि दावीद राजा अबनेरको चिहानमा जोरसँग रोए। सबै मानिसहरू पनि रोए।

Viz kapitola kopírovat




२ शमूएल 3:32

Následuj nás:

Reklamy


Reklamy