Online Bible

- Reklamy -




२ शमूएल 3:2 - नेपाली नयाँ संशोधित संस्करण

2 अनि हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे: तिनका जेठा छोरा अमनोन थिए, जसकी आमा यिजरेली अहीनोम थिइन्‌;

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हेब्रोनमा दाऊदका यी छोराहरू पालैसँग जन्‍मे; जेठो अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 दाऊदका छः जना छोराहरू हेब्रोनमा जन्मे। अम्नोन जेठो छोरा थिए, ऊ अहीनोअमको यिज्रेलीकी छोरा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हेब्रोनमा जन्मिएका दावीदका छोराहरू: तिनका जेठा छोरा अमनोन यिजरेली अहीनोमका छोरा थिए;

Viz kapitola kopírovat




२ शमूएल 3:2

Následuj nás:

Reklamy


Reklamy