Online Bible

- Reklamy -




२ शमूएल 24:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरूले यर्दन पार गरे, र अरोएरनेरका दक्षिणपट्टिको खोलामा पाल टाँगे, गाद भएर याजेरसम्‍म अगि बढ़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरूले यर्दन पार गरी गादको इलाकामा बेसीको माझमा भएको अरोएर सहरको दक्षिणमा गएर पाल टाँगे। त्‍यहाँबाट तिनीहरू उत्तरपट्टि याजेरतिर लागे

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तिनीहरूले यर्दन नदी पार गरे। तिनीहरूले अरोएरमा डेरा हाले। तिनीहरूको डेरा शहरको दाहिने भागतिर थियो। (शहर गाद बेंसी बीचमा अवस्थित छ र याजेरतिर लाग्ने बाटोकै छेउमा पर्छ।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूले यर्दन पार गरे, र अरोएरको छेउमा सहरको दक्षिणपट्टि भएको घाटीमा छाउनी हाले। त्यसपछि तिनीहरू गादहुँदै याजेरसम्म पुगे।

Viz kapitola kopírovat




२ शमूएल 24:5

Následuj nás:

Reklamy


Reklamy